ईमप्रिन्ट
जर्मन टेलिमिडिया कानुन सेक्सन ५ अनुसारको जानकारी
ह्युमनिस्टिच हिलफस्वर्क ड्युचल्याण्ड ई. भि
वालस्ट्रै ६१–६५
१०१७९ वर्लिन
संंघको दर्ता ः एजी नुरेम्वर्ग भिआर २००१४९
रजिष्टर कोर्ट ः एजी नुरेम्वर्ग
प्रतिनिधित्वः
Katrin Raczynski
सम्पर्क
टेलिफोन ः ००४९३०६१३९०४–३५
फ्याक्सः ००४९३०६१३९४–८६४
ईमेल ः info@lirahouse.org
ईयू विवाद समाधान
यूरोपेलि आयोगले अनलाईन विवाद समाधानका लागि प्लेटफर्म प्रदान गरेको छ
तपाईं हाम्रो ई–मेल ठेगाना माथिको ईमप्रिन्टमा फेला पार्न सक्नुहुनेछ ।
उपभोक्ता विवाद समाधान ÷ ग्लोबल मध्यस्थता बोर्ड
हामी उपभोक्ता मध्यस्थता बोर्ड भन्दा पहिले विवाद समाधान प्रक्रियामा भाग लिन चाहाँदैनौँ ।
सामग्री प्रतिको दायित्व
एक सेवा प्रदायकको रूपमा, हामी यस वेवसाइटको सामग्रीको लागि जर्मन टेलेमेडिया ऐन भाग (७) को धारा ((१) बमोजिम उत्तरदायी छौँ । जर्मन टेलेमेडिया ऐन भाग ८ देखि १० अनुसार कुनै पनि तेस्रो–पक्षे प्रस्तुत गरेका जानकारीहरुको निगरानी र गैरकानुनी गतिविधिको छानबिन गर्न सेवा प्रदायकको रूपमा बाध्य हुने छैनौ ।
कानूनी मापदण्ड पुरा गरेर राखिएका सुचना तथा जानकारी उपयोग गर्न र हटाउन कसैबाट प्रभावित हुने छैनौ । कानुनको उलङ्घन भएको खण्डमा भने त्यसको जानकारी पउने वित्तिकै त्यस्ता सुचना तथा जानकारीलाई हटउनेछौँ ।
लिंक प्रतिको दायित्व
हाम्रो प्रस्तावमा तेस्रो पक्षहरूको वेबसाइटहरूमा लिंकहरू छन् तर उनीहरुका सामग्रीलाई हामीबाट कुनै पनि प्रभाव पर्नेछैन । ती साइटहरूको सामग्री प्रति उक्त सेवाप्रदायक र सम्बन्धित अपरेटर नै सँधै उत्तरदायी हुनेछन् । लिंक गरिएका पृष्ठहरू लिंक गर्ने समयमा कानून बमोजिम भएनभएको जाँच गरिएको हो र कुनै लिंकहरु पनि उक्तसमयमा अवैध ठहरिएका थिएनन् ।
ठोस प्रमाण बाहेक लिंक गरिएका पृष्ठहरूको सामग्रीको स्थायी अनुगमन गर्न सम्भव हुँदन । कुनै प्रकारको कानुनी उलंघनका विषयमा हामीलाई जानकारी भएका हामी त्यस्ता लिंकहरुलाई तुरून्त हटाउनेछौं।
प्रतिलिपि अधिकार
यो वेभसाईटमा साइट अपरेटरहरूले सिर्जना गरेका सामग्री र कार्यहरू जर्मन प्रतिलिपि अधिकार कानूनको अधीनमा छन् । यस साइका सामाग्रीको पुन उत्पादन, सम्पादन, वितरण र प्रतिलिपि अधिकारको सीमा बाहिर क्रियाकलाप गर्न सम्बन्धित लेखकको लिखित स्वीकृति आवश्यक पर्दछ । यस साइटका सामाग्री डाउनलोड गर्न निजी, गैर–नाफमुखी प्रयोकजनका लागि मात्र अनुमति दिइएको छ ।
क्ष्लकयाबच को रूपमा यस पृष्ठका कन्टेन्ट अपरेटरले बनाएको थिएन, यसमा तेस्रो पक्षहरूको प्रतिलिपि अधिकार सम्मान गरिएको छ । यदि यस प्रक्रियाबाट तपाइको प्रतिलिपि अधिकार उल्लंघन भएको तपाईले महसुस गरेको खण्डमा हामीलाई सूचना दिनुहोस् हामी त्यसलाई तुरून्त सुधार गर्नेछौं ।
जर्मन स्रोत: e-recht24.de